नेदरल्याण्ड्समा तीन हप्ता बढ्यो लकडाउन

काठमाडौं । नेदरल्याण्ड्स सरकारले देशमा फेरि तीन हप्ता लकडाउन थपेको छ ।

यो लकडाउनमा पनि कुनै छुट नहुने सरकारले बताएको छ ।

सरकारले मानिसलाई लकडाउन कडाइका साथ पालना गर्नुपर्ने बताएको छ । हेल्थ मिनिस्ट्रीले हाई अलर्ट जारी राख्दै देशमा फेरि तीन हप्ता लकडाउन बढाइएको बताएको हो ।

संक्रमण बढ्दै गएपछि सरकारले यो नियम अपनाएको बताइएको छ ।देशमा कोरोना भाइरसको नयाँ स्ट्रेन पनि फेला परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?