अष्ट्रेलियामा भारतीय क्रिकेट टीमलाई अर्को समस्या

काठमाडौं । सिड्नी टेस्टमा नश्लभेदी टिप्पणीको शिकार बनेको भारतीय क्रिकेट टमिलाई अर्को समस्या आएको छ ।

चौथा टेस्ट खेल्नका लागि ब्रिस्बेन गएको भारतीय टीमलाई जुन होटलमा राखियो त्यो होटलमा बेसिक सुविधा समेत नदिइएको बताइएको छ ।

बीसीसीआईका अनुसार भारतीय टीम जब ब्रिस्बेनको होटलमा पुग्यो, तब त्यहाँ रुम सर्भिस र हाउस किपिङ जस्ता सुविधा नभएको बताइएको छ । होटलमा खेलाडीलाई स्वीमिङ पुलको प्रयोग समेत गर्न नदिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?