काठमाडौं । लकडाउनमा दुखी गरिबको सहारा बनेको बलिउड अभिनेता सोनू सूदविरुद्ध बृहन्मुम्बई नगर निगम (बीएमसी) लगातार आक्रमण गरिरहेको छ ।
बम्बे हाईकोर्टमा दायर भएको मुद्दामा बीएमसीले सोनू सूद एक आदतन अपराधी बताएको छ ।
जसले एक सरकारी भवनमा अवैध तरिकाले निर्माण कार्य गराइरहेको आरोप लगाएको छ ।
बीएमसीले अवैध तरिकाले उनले पैसा कमाउन चाहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया