२०७७, २९ पुष बुधबार ११:३७

विवादमा अभिनेता सोनू सूद : अवैध निर्माणबाट पैसा कमाउन चाहेको बीएमसीको आरोप


प्रकाशित मिति : २०७७, २९ पुष बुधबार ११:३७

काठमाडौं । लकडाउनमा दुखी गरिबको सहारा बनेको बलिउड अभिनेता सोनू सूदविरुद्ध बृहन्मुम्बई नगर निगम (बीएमसी) लगातार आक्रमण गरिरहेको छ ।

बम्बे हाईकोर्टमा दायर भएको मुद्दामा बीएमसीले सोनू सूद एक आदतन अपराधी बताएको छ ।

जसले एक सरकारी भवनमा अवैध तरिकाले निर्माण कार्य गराइरहेको आरोप लगाएको छ ।

बीएमसीले अवैध तरिकाले उनले पैसा कमाउन चाहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस