काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो जन्मदिनमा फिल्म फाइटरको अनाउन्समेन्ट गरेका छन् । यसको शूटिङ यो वर्षको अन्तिममा शुरु हुनेछ ।
यो बाहेक उनको फिल्म कृष ४ लाई लिएर पनि विभिन्न जानकारी बाहिरिरहेका छन् । यसको प्रोडक्शन वर्क २०२१ मा सारा वर्ष नै गर्नेछन् । यसको शूटिङ २०२२ को शुरुवातमा गर्ने तयारीमा रहेको छ ।
यसको पुष्टि राइटर रविन भट्टले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया