गौतम बुद्धका यी १२ भनाइ, जसले सिकाउँछ तपाईलाई जीवन जिउने कला

१. शान्ती आफैँ भित्र हुन्छ, यसलाई बाहिर नखोज ।

२. आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।

३. यदी आफैँलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।

४. हामी जे सोच्दछौँ उही बन्दछौ ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

७. बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१०. हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौँ ।

११. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा ।

१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौँ त्यही बन्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?