लोक सेवाद्वारा ४११ ना.सुका लागि दरखास्त आह्वान

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा ४११ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले सूचना निकालेर विभिन्न पदका लागि ४११ जनाको दरखास्त माग गरेको हो।

जसमा खुल्लाबाट ४११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?