गल्फर सुवास तामाङ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौं । सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

गल्फर खेलाडी उनले वर्ष खेलाडी युवा विधाको अवार्ड जितेका हुन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित भएको उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?