‘डन भन्दै शिर उठाएर हिँड्न दिन्नौं’- अशोक सिंह, काठमाडौं प्रहरी प्रमुख (भिडियो अन्तर्वार्ता)

काठमाडौं– सुरक्षाको दृष्टिकोणमा काठमाडौँ उपत्यका अन्य क्षेत्र भन्दा बढी संवेदनशील र चुनौतीपूर्ण छ । देशको संघिय राजधानी साथै विशिष्ट व्यक्तिहरु बस्ने तथा जनघनत्व पनि बढी छ । जसले अपराधको घटना दुर्घटनाको दर बढाउछ ।

अहिले काठमाडौँ जिल्लाको प्रहरीको नेतृत्व प्रहरी बरिष्ट उपरीक्षक अशोक सिंहले गरेका छन् । काठमाडौँ जिल्लाका धेरै युनिटमा काम गरेर अनुभव हासिल गरिसकेका छन् । बरिष्ठ उपरीक्षक सिंहले बिकसित राजनैतिक घटनाक्रमले सुरक्षा चुनौतीलाई बढाएको बताएका छन् । दिनहुँ जस्तो हुने धर्ना जुलुस प्रदर्शनको आडमा अवान्छित क्रियाकलाप हुन सक्ने तर्फ सबै सजग र सचेत हुन आग्रह गरेका छन् ।

प्रस्तुत छ, बरिष्ठ उपरीक्षक सिंहसँग गरिएको कुराकानी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?