काठमाडौं । अमेरिकाको फ्लोरिडा शहरमा एक समुन्द्री जनावरको पिठ्युँमा ट्रम्पको नाम लेखिएको पाइएको छ । त्यसपछि अमेरिकाको फिश एण्ड वाइल्डलाइफले जाँच शुरु गरेको छ ।
यो समुन्द्री जीव धेरै दुर्लभ रहेको बताइएको छ ।
Can this even be real? A manatee was discovered in Florida with the word “Trump” scraped on its back. pic.twitter.com/PH8YcmGRnz
— George StroumbouloPHÒulos 🐺 (@strombo) January 11, 2021
यसकै एक भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
भाइरल भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामा लेखिएको दैखन सकिन्छ ।
यो नाम लेख्ने मानिस खोज्नेलाई एरिजोना बेस्ड सेन्टर फर बायोलोजिकल डाइभर्सिटीले ५ हजार डलर दिने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया