नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको हो ।

न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?