फुटबल खेल्दा खेल्दै ज्यान गुमाएका १० खेलाडी (भिडियो रिपोर्ट)

काठमाडौँ– फुटबल खेलमा सधैं जित, उपाधि, मेडल, कप, रमाइलो, उत्साह मात्र हुँदैन । कहिलेकाहीँ खेल्दाखेल्दै घाउचोट लाग्ने, दुर्घटना हुने, स्वास्थ्य समस्याका कारण लामो समय मैदानबाहिर रहनुपर्ने जस्ता अड्चनहरु पनि धेरै आउँछन् । कतिपय खेलाडीहरुले त खेल्दा खेल्दै मैदानमै ज्यान समेत गुमाएका छन् ।

जसले कुनै काममा आफ्नो सम्पूर्ण जीवन सम्पर्ण गरेको हुन्छ, जसले त्यो काम गर्दा आफूलाई पूर्ण रुपमा जीवित भएको महशुस गर्छ, उसले त्यही काम गर्दा आफ्नो ज्यान गुमाउनुप-यो भने अझ, उमेर नै नपुगी, सफलताको फल मज्जाले चाख्नै नपाइ उसको मृत्यु भयो भने नि यस्तो नियति धेरै खेलाडीहरुले भोग्नुपरेको छ ।

प्रस्तुत छ, खेल खेल्दा खेल्दा ज्यान गुमाएका खेलाडीहरुको विषयमा तयार पारिएको भिडियो रिपोर्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?