अलर्टमा अमेरिकाका ५० राज्य

काठमाडौं । प्रेसिडेन्ट इलेक्ट जो बाइडेन २० जनवरीमा राष्ट्रपतिको शपथ लिँदैछन् ।

यो शपथग्रहण समारोहमा हिंसाका खतरा रहेको बताइएको छ ।

जसका कारण फेडरल ब्यूरो अफ इन्भेष्टिगेशनका अनुसार ट्रम्प समर्थकले वाशिंगटन डिसीसहित ५० राज्यमै हिंसा फैलाउन सक्ने आँकलन गरिएको छ । त्यसैले अहिले वाशिंगटनसहित ५० राज्यमा अलर्ट जारी गरिएको छ ।

मिलिट्रीका नेशनल सेक्यूरेटी गार्ड तैनाथ गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?