होमल्याण्ड सुरक्षा सचिवले दिए राजीनामा

काठमाडौं । अमेरिकामा सत्ता हस्तान्तरणलाई लिएर भइरहेको चलखेल र क्यापिटल हिलको हिंसापछि राजीनामाको क्रम जारी छ ।

यसैबीच कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाल्ड वुल्फले पनि राजीनामा दिएका छन् ।

वुल्फले आफ्ना स्टाफलाई लेखेको चिठीमा दुर्भाग्यले अहिले भइरहेको घटनापछि राजीनामा दिनु परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?