काठमाडौं । इण्डोनेशियाले आपत्कालीन प्रयोगको लागि चीनको कोरोना भ्याक्सिन प्रयोगको अनुमति दिएको छ ।
यसको पहिलो टीका देशमा राष्ट्रपति जोको विडोडोले लगाउने भएका छन् ।
यो भ्याक्सिन चिनियाँ कम्पनी साइनोभ्याक बायोटेक लिमिटेडले बनाएको हो ।
जसको नाम कोरोनाभ्याक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया