पाकिस्तानका चर्चित उर्दू शायर नसीर तुराबीको निधन

काठमाडौं । उर्दूका प्रसिद्ध शायर नसीर तुराबीको निधन भएको छ ।

उनको आर्यतवार पाकिस्तानको कराँचीमा निधन भएको हो ।

उनी पाकिस्तानका चर्चित शायर तथा गीतकार हुन् ।

उनको जन्म हैदराबाद डेक्कनमा १५ जून १९४५ मा भएको हो । उनका पिता अल्लमा रसीद तुराबी पनि चर्चित धार्मिक विद्वान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?