बाइडेनले लगाए कोरोना भ्याक्सिनको दोश्रो डोज

काठमाडौं । अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले सोमवार कोरोना भ्याक्सिनको दोश्रो डोज लगाएका छन् ।

यो भन्दा पहिला उनले २१ डिसेम्बरमा सार्वजनिक रुपमा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए ।

उनको भ्याक्सिनेशन प्रोग्राम टिभी शोमा देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?