काठमाडौं । भारतका केन्द्रीय मन्त्री श्रीपद नाइक (६८) को कार सोमवार कर्नाटकका दुर्घटना भएको छ । उक्त दुर्घटनामा उनकी श्रीमती र पीएको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो दुर्घटना कर्नाटकको अंकोलामा भएको थियो । जसमा उनकी श्रीमती विजया नाइक र पीएको मृत्यु भएको हो ।

मन्त्री नायक पनि गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया