काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान र बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार छोरीलाई जन्म दिएकी छन् । अनुष्का विराट पहिलो पटक मातापिता बनेका हुन् ।
उनको परिवारमा अहिले खुशीको माहोल छ । उनीहरु आमाबुबा बनेको खबर जंगलमा आगो लागेको जसरी फैलिएको छ । यसैबीच उनीहरुको छोरीको नाम कसले राख्ला भन्ने बारेमा अहिले सोसल मिडियामा चर्को बहस छ ।
सोसल मिडिया प्रयोग कर्ताहरु उनको छोरीको नाम सोच्न थालेका छन् । यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार बाबा अनन्त महाराजले उनीहरुको छोरीको नाम राखने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया