काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमवार (आज) दिउँसो २ः३२ बजे ३ दशमलव १ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर आसपास रहेको छ ।
यद्यपी कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया