काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा केहि दिन पहिला श्रीमान विराट कोहलीसँग चेकअपका लागि क्लिनीक पुगेकी थिइन् ।


उक्त फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उक्त ब्ल्याक ड्रेसको मूल्य कति पर्छ ? भन्ने बारेमा पनि चर्चा चलिरहेको छ । उक्त ड्रेसको मूल्य ३६३ अमेरिकी डलर पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया