राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ : प्रधानमन्त्री

RSS
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा उनको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आज (सोमवार) अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?