इण्डोनेशिया विमान दुर्घटना : हेर्नुहोस् भाव विह्वल बनाउने यी १२ तस्वीर

काठमाडौं । इण्डोनेशियाको श्रीविजया एयरलाइन्सको शनिवार दुर्घटनाग्रस्त भएको विमानको दुबै ब्ल्यक बक्सको लोकेशन ट्रेस गरिएको छ ।

A worker sprays disinfectant on body bags containing human remains recovered from the waters where the Sriwijaya Air passenger jet crashed. [Tatan Syuflana/AP Photo]

यसलाई निकाल्नको लागि इण्डोनेशियाली नेवीको स्पेशल टीम तैनाथ गरिएको छ ।

यी तस्वीरमा कतै आफन्तहरु एयरपोर्टमा बसेर रोइरहेको देख्न सकिन्छ भने कतै मानिसहरु फोटो अगाडि राखेर आमाबुबाहरु रोइरहेको दृश्य देख्न सकिन्छ । अधिकांश स्थानमा मृतकको शव खोजी भइरहेको छ भने कतै दुर्घटनाग्रस्त विमानको पार्टहरु निकालिरहेको देख्न सकिन्छ । समग्रमा भन्दा यी तस्वीरले भावविह्वल बनाएको छ ।

Indonesian Navy divers show parts of an aircraft recovered from the water during the search operations. [AP Photo]

आईतवार रातिसम्म दुबै ब्ल्याक बक्स रिकभर गर्न सकिएको थिएन । यो दुर्घटनामा ६२ जना प्यासेन्जर्सको मृत्यु भएको थियो । उनीहरुको क्षतविक्षत अंग समुन्द्रमा भेटिएको थियो ।

Investigators inspect debris found in the waters off Java island. [Dita Alangkara/AP Photo]

जकार्ता पोस्टका अनुसार र्दुटना भएको एयरक्राफ्टको फ्लाइट डेडा रेकर्डर र भ्वाइस रेकर्डर आईतवार साँझसम्म मात्रै लोकेट गर्न सकिएको छ । यसलाई एक स्पेशल शिपको सहयोगले लोकेट गरिएको थियो । तर यसलाई निकाल्न समस्या आइरहेको बताइएको छ ।

An Indonesian Air Force employee looks through the window of a NAS-332 Super Puma helicopter during an aerial search for debris from Sriwijaya Air SJ-182. [Aditya Pradana Putra/Antara Foto via Reuters]

किनभने यो समुन्द्री चट्टानको नजिक रहेको बताइएको छ । साथै सिग्नल पनि कमजोर हुँदै गइरहेको छ । इण्डोनेशियाको ट्रान्सपोर्ट सेफ्टी सेक्रेटरी सोरेजान्तो ताहन्तोले भने, हाम्रो नेवी टीमले ब्ल्याक बक्स रहेको स्थानको बारेमा पत्ता लगाएको छ ।

Ships search for the Sriwijaya Air flight SJ-182. Indonesian divers located parts of the wreckage of the Boeing 737-500 in the Java Sea, a day after the aircraft with dozens of people onboard crashed shortly after takeoff from Jakarta. [Willy Kurniawan/Reuters]

यसलाई निकाल्न सहज त छैन, तर यसमा हामी छिटै निकाल्ने प्रयाशमा लागेका छौँ । इणेनोशियाली सरकारले नेवीको हेलिकप्टर पनि सर्च अप्रेशनमा खटाएको छ ।

Indonesian Navy divers hold wreckage from Sriwijaya Air flight SJY182 during the search and rescue operation at sea near Lancang island. [Adek Berry/AFP]

रेस्क्यू टीमले आईतवारसम्म मात्र पाँच डेड बडी फेला पारेको छ । मर्नेमा १० बच्चा पनि सामेल छन् ।

Indonesian rescue members carry what is believed to be wreckage from Sriwijaya Air flight SJ182. The aircarft with 62 people on board was en route to Pontianak in West Kalimantan before it disappeared from radar screens on Saturday. [Ajeng Dinar Ulfiana/Reuters]

दुर्घटनाको कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन ।

Sri Lungdiyanti, 41, a family member of a Sriwijaya Air passenger, reacts to the news that flight SJ-182 crashed after taking off, in Tegal, Central Java Province. [Oky Lukmansyah/Antara Foto via Reuters]

श्रीविजया एयरको फ्लाइटको नम्बर एसजे १८२ रहेको छ ।

Relatives of passengers on board missing Sriwijaya Air flight SJY182 wait for news at the Supadio airport in Pontianak. [Louis Anderson/AFP]

बोइङ ७३७(५०० क्लासको यो प्लेनले जकार्ताको सुकर्णो हट्टा हवाई अड्डाबाट उडान भरेको थियो ।

People wait at a temporary crisis centre organised in the domestic terminal of Soekarno-Hatta International Airport, after Sriwijaya Air flight SJ-182 lost contact after taking off, in Tangerang, near Jakarta. [Willy Kurniawan/Reuters]

उडान भरेको चार मिनेटपछि यसको एयर टफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो । त्यो बेला विमान १० हजार फीटको उचाईमा थियो ।

Indonesian soldiers are seen at Soekarno-Hatta international airport after the Sriwijaya Air plane lost contact after take-off. [Willy Kurniawan/Reuters]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?