कार्तिक आर्यनले १० दिनको शूटिङमा २० करोड लिए

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यनले १० दिनको शूटिङमा २० करोड लिएका छन् ।

कार्तिकले फिल्म धमाकामा १० दिन शूटिङ गरेको पारिश्रमिक यति धेरै लिएका हुन् ।

उनले १० दिनमै आफ्नो सबै काम सकेका थिए ।

धमाकाको शूटिङ होटलमा गरिएको थियो । फिल्म २०२१ मा रिलीज हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?