बलिउड ड्रग्स केस : अभिनेता अर्जुन रामपालकी बहिनीलाई एनसीबीको नोटिस

काठमाडौं । बलिउड ड्रग्स कनेकशनमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अर्जुन रामपालकी बहिनी कोमल रामपाललाई फेरि नोटिस पठाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत हप्ता पनि उनीसँग एनसीबीले सोधपुछका लागि बोलाएको थियो । तर उनी त्यो बेला उपस्थित भउकी थिइनन् ।

1994 में मिस इंडिया फाइनलिस्ट रहीं कोमल रामपाल पूर्व एयरहोस्टेस और स्पा कंसल्टेंट हैं।

कोमललाई उनका दाई अर्जुन र उनकी साउथ अफ्रिकन पार्टनर ग्याब्रिएला डेमेट्रियड्ससाथ समातिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?