काठमाडौं । अष्ट्रेलियाका कप्तान टिम पेनमाथि आईसीसीले जरिबाना लगाएको छ ।
अम्पायरसँग बहस गरेको र फैसलाको बिरोध गरेको भन्दै आईसीसीले जरिबाना तोकेको हो । साथै एक डिमिरेट प्वाइन्ट पनि दिइएको छ । पेनले म्याचमा एम्पायर डेभिड बूनले लगाएको जरिबाना स्वीकारेका छन् ।
पेनको २४ महिनामा यो पहिलो गल्ती हो । अहिले भारतसँग सिड्नीमा अष्ट्रेलियाले टेस्ट सीरीज खेलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया