अष्ट्रेलिया-भारत सिड्नी टेस्ट : भारतले पूरा गर्यो ३०० रन

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको टेस्टको ५ औँ दिनको खेल जारी छ ।

अष्ट्रेलियाले भारतलाई ४०७ रनको लक्ष्य दिउको थियो ।

जवाफमा भारतले अहिलेसम्म पाँच विकेट गुमाएर ३०० रन पूरा गरेको छ । अहिले रविचन्द्रन अश्विन र हनुमा बिहारी क्रिजमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?