प्योङयाङ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा उनी सर्वसम्मत रूपमा महासचिव चुनिएका सरकारी सञ्चारमाध्यम केसिएनएलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
महासचिव निर्वाचित भएसँगै सन् २०११ देखि उत्तर कोरियाको शासन चलाइरहेका उन थप शक्तिशाली बन्ने पक्का भएको छ
यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए। २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो। सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया