काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान स्टीव स्मिथ सिड्नीमा भारतविरुद्धको टेस्ट खेलिरहेका छन् । उनले दोश्रो पारीमा अर्धशतक प्रहार गरेर चर्चित क्रिकेटरको रेकर्ड तोडेका छन् ।
उनले एकै टेस्टमा शतक र अर्धशतक बनाउने श्रृंखला १० पटक गरिसकेका छन् ।
उनले ज्याक क्यालिस, विराट कोहली, सचिन तेन्दुलकर, रिकी पोन्टिङ, एलन बोर्डर, एलिस्टेयर कुक र कुमार संगाकारलाई उछिनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया