प्रचण्ड-माधव पक्षले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाको प्रचण्ड माधव पक्ष लगातार आन्दोलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?