काठमाडौं । अष्ट्रेलिया र भारतबीचको सिड्नी टेस्टको चौथो दिनको खेल अहिले जारी छ । अष्ट्रेलियाली कप्तान टिम पेनले दोश्रो पारी ६ विकेट गुमाएर ३१२ रनमा घोषित गरे ।
पहिलो पारी ९४ रनको लीडमा रहेको अष्ट्रेलियाले भारतलाई ४०७ रनको टार्गेट दिएको थियो ।
जवाफमा भारतका लागि रोहित शर्मा र शुभमन गिल रहेका छन् । १७.६ ओभरमा ४७ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया