पाकिस्तानमा पावर ब्ल्याकआउट : इस्लामाबाददेखि लाहौरसम्म अँध्यारो

काठमाडौं । पाकिस्तानमा बिजुलीको संकट उत्पन्न भएको छ । गत रात्रीबाट सारा पाकिस्तानमा अचानक बत्ती जाँदा पाकिस्तान ब्ल्याक आउटको स्थितीमा रहेको छ ।यो सबै पावर सिस्टमका कारण भएको बताइएको छ ।

अहिलेसम्म अधिकांश शहरमा बत्ती छैन । पाकिस्तानका ठूला शहर कराँची, इस्लामाबाद, लाहौर,पेशावर, रावलपिण्डीमा बत्ती नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?