काठमाडौं । अमेरिकाले इराकी मिलिशिया लीडरविरुद्ध गम्भीर मानवाधिकार दुरुपयोग गरेको कारण प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
समाचार एजेन्सी सिन्हुआको रिपोर्टकाअनुसार ट्रेजरी विभागले शुक्रवार एक बयान जारी गर्दै भन्यो कि, आफूले इराकी पपुलर मोबलाइजेशन कमिटी (पीएमसी) का चेयरम्यान फलीह अल फय्यदमाथि प्रतिबन्ध लगाएको छ ।
जो पहिले इराकी प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा काम गर्दथे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया