अष्ट्रेलिया Vs भारत सिड्नी टेस्टमा विवाद : ६ दर्शकलाई पुलिसले स्टेडियम बाहिर निकाल्यो

काठमाडौं । सिड्नी टेस्टमा लगातार दोश्रो दिन मोहम्मद सिराजले अष्ट्रेलियाली दर्शकले नस्लीय टिप्पणी गरेको आरोप लगाएका छन् ।

सिराजले कप्तान रहाणे र बाँकी प्लेयर्सको साथमा फील्ड अम्पायर पोल राफेलसँग यसको बारेमा जानकारी गराएका हुन् । त्यसपछि फील्ड अम्पायरले म्याच रेफ्री र टिभी अम्पायरसँग कुराकानी गरेर पुलिसलाई बोलाएका थिए ।

लगातार दूसरे दिन सिराज पर नस्लीय टिप्पणी, पुलिस ने 6 से ज्यादा दर्शकों को स्टेडियम से बाहर किया|क्रिकेट,Cricket - Dainik Bhaskar

त्यसपछि केहि समय खेल रोकेर ६ दर्शकलाई स्टेडियम बाहिर निकालेको थियो । त्यसपछि म्याच फेरि सञ्चालन गरिएको थियो । यो घटना अष्ट्रेलियाली पारीको ८६ औँ ओभरमा भएको थियो ।

सिराज बाउण्ड्रीमा फील्डिङ गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?