बार्सिलोना र ग्रानडा भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले ग्रानडासँग भिड्दै छ । बार्सिलोनाले ग्रानडासँग उसैको मैदानमा भिड्नलागेको हो ।

दुई टिमबीचको खेल राति ११:१५ बजे शुरु हुनेछ । दुबै दोलि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

बार्सिलोना ३१ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।

ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?