प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा कालो कपडा प्रतिवन्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो कपडा प्रतिवन्ध गरिएको छ । काठमाडौंको प्रज्ञा भवनमा ओली पक्षीय राष्ट्रिय युवासंघ नेपाल बागमती प्रदेशले मध्यावधि निर्वाचनको स्वागतमा आयोजित बृहत कार्याकर्ता भेलामा सहभागी हुन आएका कार्यकर्ताले लगाएको कालो मास्क, गलवन्दी लगायतका कपडा बाहिर खोलेरमात्रै कार्यक्रमस्थल प्रवेश गराइएको थियो ।

कालो कपडा लगाउनेलाई सुरक्षाकर्मीले झन्डै १ घण्टा लगाएर गेटमा खानतलासी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?