१७ मङ्सिर २०७८, शुक्रवार

एमालेसँग पार्टी एकताबारे माओवादीमा छलफल

२०७४,आश्विन,१६,सोमवार १३:२१

9
Shares

काठमाडौँ, १६ असोज । नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठकमा नेकपा ९एमाले० सँगको पार्टी एकताबारे छलफल भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। “पार्टी एकता र चुनावी तालमेलबारे बैठकमा छलफल भएको छ, अन्तिम निर्णय गर्नका लागि अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ”, भुसालले बताइन् ।आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति: २०७४,आश्विन,१६,सोमवार १३:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तम्घास । गुल्मीको रेसुंगा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् । वैदेशिक

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा

काठमाडौं – तपाईलाई थाहा छ ? सार्वजनिक सवारीमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै ‘कोड’ भाषामा कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो

ताजा समाचार

कमल थापाविरुद्ध जाइलागिन् रेखा थापा
 २०७८,मङ्सिर,१७,शुक्रवार २२:०६
सुटिङका लागि यी बलिउड अभिनेता नेपाल भ्रमणमा
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:५३
राप्रपामा २६६ जनाको उम्मेदवारी दर्ता
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:४८
स्रोत नखुलेको ९ लाखसहित भारतीय युवक पक्राउ
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:३०
काठमाडौँको सोह्रखुट्टेमा आगलागी
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:२३
 रुसमा ३३ हजार सङ्क्रमित थपिए
 २०७८,मङ्सिर,१७,शुक्रवार २०:०५