काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।
पत्नीको उपचारका लागि मुम्बइ पुगेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उनी आज शनिवार साँझ काठमाडौं फर्कन लागेका हुन ।
उनी पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि मुम्बइ गएका थिए । आज उनु पत्नी सँगै स्वदेश फर्कन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया