कांग्रेसको कार्यसमिति बैठक माघ ६ गते

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलप केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते बस्ने भएको छ । पुस २७ गते कालागि बोलाइएको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?