राष्ट्रिय सभामा वार्षिक प्रतिवेदन पेश

RSS
0
Shares

काठमाडौं । राष्ट्रिय सभामा दीगो विकास तथा सुशासन समितिको २०७६-७७ वार्षिक प्रतिवेदन पेश भएको छ ।

सभाको आज (शुक्रवार)को बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रिय सभाको अर्को बैठक यही पुस २६ गते आइतवार अपराह्न १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?