स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन सरकारको आग्रह

काठमाडौं । सरकारले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि अग्रपंक्तिमा खटिएका कर्मचारीलाई पहिलो चरणमा खोप दिने भएकाले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण पठाउन आग्रह गरेको हो ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?