काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा, पार्टी एकता हुनसक्छ,सँगै भातभान्सा हुनसक्छ, जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसकिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक स्टाटस शेयर गर्दै यस्तो बताएका हुन् ।
ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा ..पार्टी एकता हुनसक्छ,संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है!हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं! इतिहास नदोहोरिओस्!
— Baburam Bhattarai (@brb1954) January 8, 2021
उनले लेखेका छन्, ‘ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा ..पार्टी एकता हुनसक्छ,संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है! हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं! इतिहास नदोहोरिओस् !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया