कंगनासँग २ घण्टा सोधपुछ : भनिन्-‘हाँस्दा पनि केस हुन थाल्यो’

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत शुक्रवार आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईस्थित बान्द्रा पुलिस स्टेशन पुगेकी थिइन् ।

उनीहरुविरुद्ध हिन्दू मुस्लिमबीचमा हिंसा भड्काएको आरोप छ ।

उनीसँग आज बान्द्रा पुलिसले २ घण्टासम्म सोधपुछ गरेको छ ।

उनले सोधपुछका क्रममा अब हाँस्दा पनि केस गर्न थालेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?