कंगनामाथि राजद्रोहको केस : बयान दिन बान्द्रा पुलिस स्टेशन पुगिन्

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत आज (शुक्रवार) आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईको बान्द्रा पुलिस स्टेशन पुगेकी छन् ।

उनीहरु दुवै जनाविरुद्ध राजद्रोहको केस दर्ता भउको थियो । जसमा कोर्टले १७ अक्टोबरमा ८ जनवरीमा बान्द्रा पुलिस स्टेशन गएर बयान दिन आदेश दिएको थियो ।

उनीमाथि हिन्दू मुस्लिमको नाममा हिंसा फैलाएका आरोप लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?