काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संसद विघटनविरुद्ध माईतीघरमा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघ केन्द्रीय कमिटीको आयोजनामा शुक्रवार दिउँसो माईतीघरमा उल्टो हिँडेर प्रदर्शन गरेको हो ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधान विपरित रहेको ठहर उल्टो बाटो हिँडेर विरोध प्रदर्शन गरेको नेविसंघले जनाएको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै नेविसंघले आन्दोलन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया