काठमाडौं । इंग्लिस एफए कप फुटबलमा आज (शुक्रवार) लिभरपुलले एस्टन भिल्लासँग भिड्दै छ ।
एफए कपको तेस्रो चरण अन्तर्गत लिभरपुलले भिल्लासँग उसैको मैदानमा भिड्नेछ । लिभरपुल र भिल्लाबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
दुवै टिम जित हासिल गर्ने उदेश्यले मैदान उत्रने छन् । फस्ट टिमका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि लिभरपुलविरुद्ध भिल्लाले युवा टिमलाई मैदान उतार्ने भएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया