नारायणी डेभलपमेन्ट बैंक उच्च जोखिममा, इक्राको रेड सिग्नल

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक उच्च जोखिममा रहेको देखिएको छ ।

क्रेडिट रेटिङ एजेन्सी ‘इक्रा’ नेपालले नारायणी डेपलपमेन्ट बैंकलाई ‘इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ्ग प्रदान गरेको छ । यसको मतलब यस बैंकको दायित्व पूरा भएको छैन ।

इक्राको यो रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा नगरेको र उच्च जोखिम रहेको भन्ने बुझाउँछ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पु-याउन बैंकले अगामी वार्षिक साधारणसभाबाट थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

बैंकले आगामी माघ १३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?