अभिनेता सोनू सूदविरुद्ध केस दर्ता

काठमाडौं । लकडाउनका बेला गरिब दुखीको सहयोग गरेर चर्चामा आएका बलिउड अभिनेता सोनू सूदविरुद्ध केस दर्ता भएको छ ।

बृहनमुम्बई नगर निगम (बीएमसी) ले उनीविरुद्ध एक ६ तलाको आवासीय भवनमा होटल बनाएको भन्दे केस दर्ता गराएको हो ।

उनले मुम्बईमा एबी नायर रोडमा शक्ति सागर बिल्डिङमा बिना प्रमिशन होटल बनाएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?