कटरीनाको वर्कआउट भिडियो भाइरल

काठमाडौं । बलिउड अभिनेत्री कटरीना कैफ ती हिरोइन मध्येकी एक हुन् जसले आफ्नो फिटनेसको सम्पूर्ण ध्यान राख्छिन् । उनको फिटनेसको भिडियो अहिले सोसल मिडियामा भाइरल बनहिरहेको छ ।

उनले इन्स्टाग्राममा शेयर गरेको यो भिडियो भाइरल बनिरहेको हो । भिडियोमा कटरीना हातले डम्बर उठाइरहेको र एक्सरसाइज गरिरहेको देख्न सकिन्छ । उनी ब्ल्याक शर्ट र ब्ल्याक टीशर्टमा देखिएकी छन् ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

https://www.instagram.com/reel/CJs8G-3Bvyg/?utm_source=ig_embed

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?