२०७७, २३ पुष बिहीवार १४:१९

दक्षिण कोरियाले बेलायत उडानमा दुई हप्ता प्रतिबन्ध बढायो


प्रकाशित मिति : २०७७, २३ पुष बिहीवार १४:१९

काठमाडौं । दक्षिण कोरियाले बेलायत उडानमा दुई हप्ता प्रतिबन्ध थप गरेको छ ।

बुधवार दषिण कोरियाले यसको घोषणा गरेको हो ।

कोरोनाको नयाँ स्ट्रेन पाइएपछि सरकारले यो फैसला लिएको हो ।

देशको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ११ नयाँ प्रकारका कोरोना संक्रमित पाइएको छ ।

प्रतिक्रिया दिनुहोस