दक्षिण कोरियाले बेलायत उडानमा दुई हप्ता प्रतिबन्ध बढायो

काठमाडौं । दक्षिण कोरियाले बेलायत उडानमा दुई हप्ता प्रतिबन्ध थप गरेको छ ।
बुधवार दषिण कोरियाले यसको घोषणा गरेको हो ।
कोरोनाको नयाँ स्ट्रेन पाइएपछि सरकारले यो फैसला लिएको हो ।
देशको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ११ नयाँ प्रकारका कोरोना संक्रमित पाइएको छ ।