काठमाडौं । अष्ट्रेलियाले ३५ वर्षको लामो अनतरालपछि एकै टेस्ट सीरीजमा चार ओपनर खेलाएको छ ।
भारतसँग भइरहेको चार म्याचको टेस्ट सीरीजको पहिलो र दोश्रो म्याचमा अष्टेलियाका लागि म्याथ्यू वेड र जो बन्र्सले पारीको शुरुवात गरेका थिए । तर बिहीवार सिड्नी क्रिकेट ग्राउण्डमा शुरु भएको थियो ।
टेस्ट म्याचमा डेभिड वार्नरले विल पुकोवस्कीसँग पारीको शुरुवात गरे । पुकोवस्की अष्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा डेब्यू र्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया